मेरो जन्म?
म भारपा, पाँचथर मा जन्मिएको हु ।
मेरो उमेर?
मेरो जन्म असार २५ मा भएको हो । वर्ष छुट्याउने काम तपाईहरुको नै ।
मेरो पेशा?
जीवन मेरो पाठशाला हो । त्यसैले म आजीवन विद्यार्थी हुं । सार्वजनिक प्रशासनको क्षेत्रमा क्रियाशिल छु ।
मलाइ मन पर्छ?
चिया, किताब र मेस्सी ।
मेरो लक्ष्य ?
एक साधारण जीवन । सके भलो गरु, कुभलो गर्न नपरोस ।
मेरो विश्वास ?
इमान्दारिता र काम प्रति ।
मेरो बिचार ?
अतिवाद बाहेकका सबै बिचारको समर्थन । गणत्रन्त्र प्रति आस्था ।